कोरोना : ब्राजिलमा मृतकको संख्या साढे २२ हजार पार, संख्या ३ लाख ६३ हजार संक्रमित

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण ब्राजिलमा मृत्‍यु हुनेहरुको संख्या २२ हजार नाघेको छ ।

वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ७०३ जनाको मृत्यु भएको छ भने १६ हजार २२० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२ हजार ७१६ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ६३ हजार ६१८ पुगेको छ ।

१ लाख ९० हजार ९९१ जनाको उपचार भइरहेको छ भने १ लाख ४९ हजार ९११ जना संक्रमण मुक्त भएका छन् ।

ब्रजिलमा सरकारले कोभीड-१९ विरुद्ध लदन असफल भएको भन्दै चौतर्फी विरोध भाईरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार