संगीतमा विश्व किर्तिमान राख्न सफल गायक एंव संगीतकार लक्षु प्रकाश मल्ल सम्मानित

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०७६, शनिबार संगीत

काठमाण्डौ । नेपाली संगीतमा नयाँ विश्व किर्तिमान राख्न सफल गायक एंव संगीतकार लक्षु प्रकाश मल्ललाई सम्मान गरिएको छ । राजधानिको न्यू भिजन एकेडेमी स्कुल काेटेश्वरले उनलाई सम्मान प्रदान गरिएको हो ।

मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको थियो ।

ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको थियो ।

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरेको हो ।

उनले अझै सङ्गितकाे क्षेत्रमा जिम्मेवारी थपेको र अझ नयाँ प्रयोग संगीतमा गर्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार