गीतकार गणेश उप्रेतीको “तिम्रो दिलको आगनीमा” सर्बजानिक (भिडियोसहित)

उज्यालो प्रतिनिधि १४ फाल्गुन २०७६, बुधबार संगीत

काठमाण्डौ । गीतकार गणेश उप्रेतीको ‘तिम्रो दिलको आगनीमा’ बोलको नया गीत सर्बजानिक भएको छ । तिम्रो दिलको बोलमा रहेको गीतमा रेडियो नेपालका कार्यक्रम प्रमुखको रुपमा कार्यरत बरिष्ठ संगितकार टिका भण्डारीको संगित रहेको रहेको छ । चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेकोछ भने गितमा शब्द गणेश उप्रेतीले कोरेका छन ।

एरिना ईन्टरटेन्मेन्ट मार्फत बजारमा ल्यायीएको उक्त गीतको भिडियोमा शक्ति प्रज्वल घिमिरेको निर्देशन, नमराज घिमिरेको छायांकन र निर्देशक घिमिरेकै सम्पादनमा तयार पारिएको हो । फिजा योञ्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको यो गीतमा प्रबिन थापाको कोरियोग्राफी रहेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार