नायक अर्जुन खड्का र संगीता परियार अभिनित ‘तिम्रै रुपमा भुलियो’ सार्वजानिक (भिडियो)

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार संगीत

काठमाण्डौ । गायक एंव संगीतकार सन्तोष प्रगाढको संगीत,एरेन्ज र आवाजमा रहेको ‘तिम्रै रुपमा भुलियो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ् ।

मेघ खत्रिको शब्द रचना रहेको गीतको म्युजिक भिडियोमा नायक अर्जुन खड्का र संगीता परियार्को अभिनय समेटिएको छ् । दिपक अधिकारिले छायांकन गरेको उक्त भिडियोलाई पुरुषोतम माझिले सम्पादन र विवेक लोप्चनले निर्देशन गरेका हुन ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार