अझै सुध्रिएन भिटेन,नयाँ गीतमा पनि अश्लील र छाडा शब्द

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७६, आईतवार संगीत

काठमाडौं । र्‍यापर समिर घिसिङ उर्फ भिटेनलाई प्रहरी हिरासतसम्म पुर्‍यायो ‘हामी यस्तै त होनी ब्रो’ गीतले । अश्लील गीत गाएको र नेपाल प्रहरीको बदनाम गरेको भन्दै उनी गत कार्तिकमा पक्राउ परेका उनले तीन दिन हिरासतमै विताए।

यद्यपी अश्लिल गीतका कारण हिरासतसम्म पुगेर छुटेका भिटेन अझै सुध्रिएका भने छैनन्। केही दिनअघि सार्वजनिक उनको नयाँ गीतमा पनि भरपुर अश्लील र छाडा शब्दहरु प्रयोग गरिएको छ।

‘सुपरस्टार’ एल्वममा रहेको ‘यात्रा’बोलको गीतमा भिटेनले थुप्रै अश्लिल र छाडा शब्दहरुको प्रयोग गरेका छन्। गीतले एक सातामा १९ लाख ८० हजार बढी भ्यूज बटुलेको छ। युट्युब ट्रेन्डिङ शीर्ष १० स्थानमा यो गीत छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार