साउदी अरबमा बढेको तलब कामदारले पाएनन्

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरे पनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन नगरेको पाइएको छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका समाचार कारोबार दैनिकमा छ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सिपअनुसारको पारिश्रमिक र खाना सुविधासम्बन्धी निर्णय गरेको भए पनि पूर्णरुपमा कार्यान्वयनमा आएको छैन। साउदीस्थित नेपाली दूतावासले पनि बढेको पारिश्रमिक कामदारले नपाएको जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार