१३ वर्षका बालकको यौनशोषणको आरोप लागेकी मोडलले सडकमै कपडा खोलिदिएपछी (भिडियो)

काठमाडौं। १३ वर्षका बालकको यौनशोषणको आरोप लागेकी ‘बर्लेस्क्यु’ डान्सरले एक टिभी शोको टिमले यसबारे सोध्दै गर्दा सडकमै कपडा खोलिदिएकी छिन् । अस्ट्रेलियाको क्विन्सल्याण्डकी बिथानी एजेकोम्बे नामकी यी मोडलले आफूलाई इन्स्टाग्राममा ब्लोन्डी नामले चिनाउँछिन् । इन्स्टाग्राममा झण्डै १ लाख फलोअर भएकी ब्लोन्डीमाथि क्विन्सल्याण्डकै १३ वर्षका किशोरको यौनशोषण गरेको आरोप लागेको छ ।

उनले ती किशोरलाई अश्लील म्यासेज र आफ्ना नग्न फोटोहरु पठाएकी थिइन् । उनलाई टिभी शो ‘द करेन्ट अफेयर’ले सडकमा यसबारे सोध्दा उनले आफूले अश्लिल म्यासेज पठाएको र नग्न फोटो पठाएको स्वीकार गरेकी छिन् । ती १३ वर्षका किशोरले ब्लोन्डीलाई आफ्नो एक पोस्टमा मेन्सन गरेपछि उनले किशोरसँग अश्लिल संवाद गर्न थालेकी थिइन् ।

टिभी शोको टिमले उनलाई मेलबर्नको बीचमा उनीसँग यसबारे सोध्दा उनी पहिले हाँसिन् त्यसपछि उनले किशोरलाई तस्वीरहरु पठाएको स्वीकार गरिन् । ‘तपाइँ ती बालकका अभिभावकलाई के भन्न चाहनुहुन्छ ?’ रिपोर्टर ड्यान नोलानले सोधे । ‘धन्यवाद, त्यो मेरो कमेन्ट हो’ उनले भनिन् त्यसपछि उनले आफ्नो टप उचालेर व्यस्त सडकमै स्तन देखाइन् ।

ब्लोन्डीले आफूले ती किशोरलाई अश्लील सन्देश र नग्न फोटो पठाएको स्वीकार गरेपछि उनीसँग भेट्न इच्छुक नभएको बताइन् । उनले आफूले यसरी नग्न फोटो पठाएका ती किशोर एकमात्र भएको र अन्य कम उमेरका कसैलाई नपठाएको दावी गरिन् । क्लिवन्सल्याण्ड पुलिसले उनका विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार