चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न कोइरालाको माग

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार समाचार

चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न कोइरालाको मागकाठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न माग गरेका छन् । नेता कोइरालाले हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

सोमबार कोइरालाले समाजिक सञ्जालमार्फत संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । नेता कोइरालले कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकूलताका समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार