नेपाल बिमा प्राधिकरणसँग छलफल

उज्यालो प्रतिनिधि ३० असार २०८३, मंगलवार अर्थ
काठमाडौँ,  प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्य–मुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ ।
बिमा क्षेत्रको नियमनमा नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र कम्पनीका तीन वर्षको कार्य सम्पादन स्थिति र कार्य सम्पादनको लागि बिमा प्राधिकरणको पहलकदमीबारे जानकारी लिएको छ ।
समितिका सचिव लक्ष्मण अर्यालले बैठकमा भएको छलफल र सांसदले उठाएका विचारको विस्तृत प्रतिवेदन तयार पारी १० दिनभित्र समितिलाई बुझाउन समितिका सभापति डा कृष्णहरि बुढाथोकीबाट निर्देशन भएको  बताए ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार