थप २२६ जनामा कोरोना संक्रमण, २२३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ११ जनाको स्वास्थ्य परीक्षण गर्दा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाकोअवधिमा १ हजार ५२५ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको मनत्रालयले जनाएको छ ।

सोमरबा थप कोरोना संक्रमितको संख्यासँगै कोरोना सक्रिय संक्रमितको संख्या ३ हजार २३५ पुगेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ जना संक्रमणमुक्त भएका छन् भने ३ हजार ८६ जना होम आइसोलेसनमा, १४९ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा रहेका छन्।

सोमबार थप कोराना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४७ हजार ४३० पुगेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार