तुलसीपुर, घोराही, लमहीबाट १५ जना बन्दकर्ता पक्राउ

शिवु खनाल ७ भाद्र २०७९, मंगलवार मुख्य नेटवर्क

देउखुरी । दाङमा १५ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्दको क्रममा सडकमा अवरोध गर्न खोजेको भन्दै तुलसीपुरबाट ४ र घोराहीबाट ४ जना र लमहीबाट ७ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

बन्द गराउदै हिडेको आरोपमा मंगलबार १५ जनालाई पक्राउ गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै दाङका सेक्रेटरी प्रदिप वलीले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई धरपकड गरेर नियन्त्रणमा लिएकोले रिहाईको माग समेत गर्नुभएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार