पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १, ५४५, ६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०, ४३८ पुगेको छ ।

शुक्रबार त्यहाँ २२, ४५१ जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार