नेपालमा थप ६५ जनामा कोरोना सङ्क्रमित

उज्यालो प्रतिनिधि २९ फाल्गुन २०७८, आईतवार कोरोना [Covid-19] विशेष

काठमाडौँ ।   नेपालमा थप ६५ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ३०६ जनाको पिसीआर परीक्षण गर्दा ५९ जना र एक हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १९२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० रहेको छ । कोरोना निको भएको दर ९८.३ प्रतिशत रहेको छ । यस अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको चार हजार ९१७ रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार