काठमाडौँ – भारतमा १२ हजार ४०५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १६ हजार ६०९ जना निको भएका छन् भने ३०४ जना संक्रमितको मृत्यु भएको छ।
भारतमा सक्रिय संक्रमितको संख्या एक लाख ४३ हजार ८२२ जनामा झरेको छ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।
Facebook Comments Box






