बेइजिङ । चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड–१९ विरुद्ध थप ४३ लाख खोप लगाइएपछि हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख गरेको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।
Facebook Comments Box






