हाइवेमा बोट बिरुवा किन लगाइन्छ ?

काठमाडौँ अक्सर हामी हाइवेमा जान्छौ त्यहाँ हामी बोट बिरुवा रोपेको देख्छौ । हामीलाई लाग्छ कि हाइवेको डिभाइडरमा बोट बिरुवा हरियाली बनाउन वा सुन्दर बनाउन लगाइन्छ । तर यसको कारण अलग छ ।

यात्रा गर्दा सवारी साधनहरुले हेड्लाइट अन गर्दछन । जसका कारण विपरित साइडबाट आएको सवारी साधनहरुको लाइटले हाम्रो आँंखामा असर गर्दछ । जसका कारण दुर्घटना हुने सम्भावना रहन्छ । बोट बिरुवाले सवारी साधनबाट आएको लाइटलाई रोक्दछ । जसका कारण दुर्घटना न्युनिकरण गर्नका लागि हाइवेको डिभाइडरमा बोट बिरुवा लगएको हुन्छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार