काठमाडौ । नेकपा माओवादी केन्द्रले नवनिर्वाचित केन्द्रिय समितिको पहिलो बैठक बोलाएको छ । माओवादीको आठौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक सोमबार बोलाएको हो । बैठक हेरिटेज प्लाजा, सानेपा हाइटमा दिउँसो ३ बजे बस्ने जनाएको छ ।
Facebook Comments Box






