काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अबका केन्द्रिय सदस्य काठमाडौ बस्न नपाउने बताएका छन् । अबका केन्द्रिय सदस्य महाधिवेशनबाट पारित दस्तावेज बोकेर गाउँ जानुपर्ने उनको भनाइ छ । माहाधिवेशनमा उठेका प्रश्नको जवाफ दिदै प्रचण्डले प्रचण्डले यस्तो बताएका हुन् ।
Facebook Comments Box






