सन्नी लियोनी कसरी बनिन् पोर्न स्टार – कारण थाहा पाउँदा छक्क पर्नुहुनेछ

एजेन्सी । पोर्न स्टारबाट बलिउड स्टार बनेकी सन्नी लियोनलाई कसले चिन्दैन ? विशेषगरी युवावर्गले विशेष रुपमा चाख लागेर सुन्ने र हेर्ने पात्र हुन सन्नी लियोनी ।

युवा/युवतीहरू सन्नीको कामुक फिगरको पागल हुन्छन् तर आफ्नो फिगरको नशामा डुबेकी सन्नी पहिला त्यति सेक्सी थिइन न पोर्नस्टार बन्न चाहन्थे, पोर्नस्टार बन्नु उनको बाध्यता थियो ।

कतिपय युवाहरूको मनमा उठ्ने प्रश्न यति राम्री मान्छे किन यस्तो पोर्न फिल्म खेलकि होलिन् , किन यस्तो भिडियो खेल्न बाध्य आइलागिन जस्ता जिज्ञासा सबैको मन छ नै ।

धेरै फिल्म र विज्ञापन गरिसकेकी सन्नी लियोनीले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्, अहिले उनीसँग कामको कुनै कमी छैन तर एक समय यस्तो थियो जब उनी मोडलिङका लागि रिजेक्ट भइन् । यो कुरा सन्नी आफैले एक अन्तर्वार्तामा खुलासा गरेकी हुन् । उनले आफूलाई सानैदेखि मोडलिङ गर्न मन लागेको बताएकी थिइन् र १८ वर्षको उमेरमा मोडलिङका लागि प्रयास गर्न थालेपछि आफू निकै मोटी भएको भन्दै अस्वीकार गरिएको बताइन् ।

मोडलिङमा करियर बनाउन नसकेपछि सन्नी पोर्न इन्डस्ट्रीतिर लागिन् । सन्नीका अनुसार मोडलिङ क्षेत्रमा काम गर्ने मौका पाएको भए उनी कहिल्यै पोर्न इन्डस्ट्रीमा आउने थिएनन् । तर, सन्नीलाई आफ्नो विगतको कामप्रति कुनै पछुतो छैन । उनले आफ्नो विगतलाई पछाडि छोडेर बलिउडमा आफ्नो स्थान बनाएकी छिन् ।

यसरी बनिन् पोर्नस्टार सन्नी लियोनी – सत्य जे होस्, आज संसार सन्नीको सेक्सी फिगरमा मरेको छ र पोर्न स्टार बनेका कारणले मात्रै उनले लोकप्रियता पाएकी छिन्, तर किन पछुताउने ? अहिले उनको लोकप्रियता यति बढेको छ कि बलिउडका ठूला स्टारहरु पनि उनीसँग काम गर्न तयार छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार