के कारणले नेकपा विभाजित भयो, एकपटक गम्भीर समीक्षा गरौँ : प्रचण्ड

अनिस तामाङ ११ पुष २०७८, आईतवार मुख्य नेटवर्क

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा विभाजन के कारणले भयो एक पटक हामीले समिक्षा गर्नु पर्ने बताएका छन् ।

पार्टीको ८ औं महाधिवेशनमा बोल्दै उनले माओवादी र एमाले मिलेर बनेको नेकपा के कारणले विभाजन भयो, किन दुई ठाउमा उभिने वातावरण भयो एक पटक सबै नेता कार्यकर्ताहरुले समिक्षा गर्नुपर्ने बताएका छन् ।

महाधिवेशनमा सम्बोधन गर्न आएका नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेकपा विभाजन हुदा आफुलाई पछुतो लागेको विषयलाई लिएर प्रचण्डले एक पटक समिक्षा गर्नु पर्ने बताएका छन् ।

सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले आफुलाई जनयुद्धको क्रममा आफुलाई बहादुर नेता भनेको कुरा स्मरण गर्दै देउवाले परिवर्तनको गम्भीर मोडहरुमा ठुलठुला जोखिम उठाएको कुरा बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार