नयाँ दिल्ली । भारतमा थप ५ हजार ३९० जना कोरोना संक्रमित थपिएका छन् । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८९ हजार ९४३ जना रहेको छ ।
व्ल्डोमिटर्सका अनुसार पछिल्लो विवरणअनुसार ८ हजार ७०६ जना कोरोनामुक्त भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ ।
उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।
Facebook Comments Box






