थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा शनिबार १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४ सय ८३ पिसिआर परिक्षणका क्रममा १ सय ५८ जना र २ हजार ५ सय १४ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ५ सय ७२ जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप २ सय ५० संक्रमित कोरोना मुक्त हुदा हालसम्म नेपालमा ८ लाख ८ हजार ६ सय ३ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ४ सय २८ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कको अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार