२४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । १३२३६ जनामा गरिएको नमूना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

सो समयावधिमा ३ जना संक्रमितको मृत्यु भएको छ भने ३७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अहिले देशभर ५८२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार