ट्वाइलेट सम्बन्धि अचम्मको तथ्य हेर्नुस्

उज्यालो प्रतिनिधि २९ आश्विन २०७८, शुक्रबार रोचक बिचित्र

संसारमा शौचालय नजाने कोहि छैनन् । यो दैनिक जीवनको अभिन्न अङ्ग हो । १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइन्छ । यो वर्षको विश्व शौचालय दिवसको नारा जब प्रकृतिले बोलाउँछ भन्ने रहेको छ ।

विश्वमा दिवस नै मनाइने हाम्रो दैनिकीको यो अभिन्न अंग शौचालयका बारेमा अनेक रोचक तथ्यहरु छन्, जुन यस्ता छन्:

· हामी हाम्रो जिवनकाल भरीमा ६ महिना ट्वाइलेट दिशा पिसाब गर्नमा बिताउछौँ ।

· ट्वाइलेट सिटमा भन्दा कम्प्युटरको किबोर्डमा दोब्बर धेरै ब्याक्टेरियाको बास हुन्छ । त्यस्तै ट्वाइलेट सिटमा भन्दा मोबाइल फोनमा १८ गुणा धेरै ब्याक्टेरिया हुन्छन् ।

· ट्वाइलेटमा एक पटक फ्लस गर्दा झण्डै ६ लिटर पानी खर्च हुन्छ ।

· विश्वमा अहिलेसम्मकै पूरानो ट्वाइलेट कमोड स्कटल्याण्डमा फेला परेको छ । त्यो करीब ५ हजार वर्ष पूरानो हो ।

· सामान्य अवस्थामा भन्दा मोबाइल लिएर ट्वाइलेट जाँदा ट्वाइलेटमा धेरै समय खर्च हुन्छ ।

· विश्वमा ट्वाइलेटमा भन्दा मोबाइलमा मानिसको पहुँच बढि छ । ट्वाइलेटको पहुँच नभएका ३५ प्रतिशत मानिसको हातमा मोबाइल फोन रहेको छ ।

एजेन्सीको सहयोगमा

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार