न्यायालय ‘वी लभ यू’ भन्दै दीप प्रज्वलन

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार सामाजिक संजाल

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेपछि काठमाडौंमा दीप प्रज्वलन गरिएको ।

सर्वोच्चको फैसलापछि नेकपा प्रचण्ड–नेपाल पक्ष युवा संघ, नेपाल बिद्यार्थी संघ र बिवेकशिल पार्टीले काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलनमाा सहभागीहरुले अदालतको फैसलाले मुलुक ठूलो दुर्घटनाबाट बचेको बताए ।

उनीहरूले प्रतिगमनविरुद्ध नारा लगाएका छन् । त्यस्तै उनीहरुले न्यायालय ‘वी लभ यू’ भन्दै खुसियाली मनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार