प्रकाश तामाङको ‘सप्तरङगी भाईटिका’ मा चर्चित कलाकारहरुको अभिनय(भिडियो)

विवेक लोप्चन ४ कार्तिक २०७७, मंगलवार संगीत

काठमाण्डौ । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘सप्तरङगी भाईटिका’ सार्वाजानिक गरिएको छ । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।

विजय तामाङले लेखेको गीतलाई उनै चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङले संगीत गरेका हुन भने आगा लामाले संगीत संयोजन गरेक हुन । गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तान,चर्चित गायिका जीतु लोप्चन, चर्चित गायिका सुमिन लो र चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको आवाज रहेको छ ।

भिडियोलाई ड्रोन र छायांकन सुर्य लामाले गरेका हुन भने सुशिल लामाले कोरियोग्राफी, फराज अर्पणले सम्पादन र निर्देशन गरेका हुन । भिडियोमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ, निरान्जली लामा,अरुण लोप्चन र सुस्मिता तामाङ,कुइसाङ रुम्बाको अभिनय देख्न सकिन्छ ।
भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार