‘माछि भुल्यो’ मा पल र रियासा (भिडियो)

उज्यालो प्रतिनिधि ३ कार्तिक २०७७, सोमबार संगीत

काठमाडौं । नायक पल शाह र रियाशा दाहालको अभिनित ‘माछि भुल्यो’ लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । डिएआर मुभिज एण्ड फिल्म ईन्डस्ट्रिको अफिसियल च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

प्रभावन जे को शब्द रहेको गीतमा एरेन्ज जिवन वडुको रहेको छ । गीतमा गायक तथा सर्जक प्रवान जे र भारतिय गायिका दिपशिखाको स्वर रहेको छ ।

नायक पल शाहको काँठे गीतमा अभिनय गरेको यो पहिलो पटक हो भने भारितिय गायिका दिपशिखाले पनि पहिलो पटक लोक दोहोरी गीतमा आफ्नो आवाज दिएकी हुन् । नेपालको ईतिहाँसमै भारतिय गायीकाले लोक दोहोरी गाएको यो नै पहिलो पटक हो । क्लासिकल विधामा अब्बल रहेकी दिपशिखाले ७० भन्दा बढि गीत गाईसकेकी छन् । भारतको लखनउमा जन्मेकि उनि मुम्बईमा बस्दै आएकि छन् । उनले हाल सम्म १० भन्दा बढि नेपाली गीत गाईसकेकी छन् । उनले रेडियो नेपालमा समेत गीत रेकर्ड गराईसकेकि छन् ।

भिडियोको निर्देशन प्रभावन जे, छायाँकन ज्ञानेन्द्र शर्मा हुँमागाई, कास्टिङ निर्देशन राजाराम गौतम, करियोग्राफ सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, श्रृगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई, निर्माण नियन्त्रक श्याम धितालको रहेको छ ।

भिडियो

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार