सशस्त्र प्रहरी नवलपरासीद्वारा कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम

रबिन्द्र यादव ३० आश्विन २०७७, शुक्रबार कोरोना [Covid-19] विशेष

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सशस्त्र प्रहरी नेपाल २६ नं गण बेलासपुरले कोभिड-१९ सम्बन्धित जनचेतनामूलक कार्यक्रमसंगै मास्क वितरण गरेको छ । कोभिडको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल गण नं २६ गणले पाल्हिनन्दन गाउँपालिकाको बेलासपुर चोकमा सर्वसाधारण स्थानीयलाई कोभिडबाट बच्न अपनाउनुपर्ने सावधानीसंगै मास्क र पम्पलेट वितरण गरेको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक , सशस्त्र प्रहरी बल नेपाल गण नं २६ बेलासपुरका गणपति महेश अधिकारी, पाल्हिनन्द गाउँपालिका अध्यक्ष दिपक गुप्ता ( बैजु ), राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।

उपस्थित जन समुदायलाई संबोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिमका गणपति सशस्त्र प्रहरी उपरीक्षक महेश अधिकारीले निकट भविष्यमा समेत यस्ता जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिदै जाने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार