काठमाण्डौ । आशिष ताराको आवाजमा ‘सँगै बाँचौला’ बोलको गीत बजारमा आएको छ । शान्तिलय टिभिको अफिसियल युटयुव च्यानलवाट
उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
दुई जना विचको गहिरो पेमभाव झल्काउने सुन्दर जोडीको सम्वन्धलाई परिकल्पना गरेर म्युजिक भिडियोमा पस्तुत गर्न खोजिएको छ ।
गीतलाई आशिष ताराको शव्द संगीतमा भर्जिन स्टुडियोमा रोवर्ट लिम्वुले रेकर्ड गरेका हुन भने म्युजिक भिडियोलाई आशिष ताराकै परिकल्पनामा ईसाक जावेगुको भिडियोगाफि तथा निर्देशनमा बनेको हो ।
भिडियो






