नवलपरासी पश्चिममा थप १७ जनामा कोरोना पुष्टि

रबिन्द्र यादव १३ भाद्र २०७७, शनिबार कोरोना [Covid-19] विशेष

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका अनुसार पाल्हिनन्दन गाउँपालिकामा १३ जना र प्रतापपुर गाउँपालिकामा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो सँगै नवलपरासी पश्चिममा कोरोना भाइरस संक्रमितको संख्या २ सय २४ पुगेको छ । नवलपरासी पश्चिममा अहिलेसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार