नव गायिका शशिकला स्याङ्तानको पहिलो गीत ‘नाचु नाचु’ ले चर्चा बटुल्दै (भिडियो)

विवेक लोप्चन १३ भाद्र २०७७, शनिबार संगीत

काठमाण्डौ । नव गायिका शशीकला स्याङ्तानको ‘नाचु नाचु’ लाग्यो बजारमा आएको छ । उक्त गीतलाई जिग्मे मिडियाबाट बजारमा ल्याइएको हो ।

चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङद्धारा रचित एंव संगीतबद्ध उक्त गीतलाई फनिन्द्र राईले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

आशमान लोप्चनले निर्देशन र सम्पादन गरेको भिडियोलाई ड्रोन, छायांकन र कलर सुर्य लामाले गरेका हुन भने शुशिल लामाले कोरियोग्राफ गरेका हुन ।

भिडियोमा निर्देशक एंव चर्चित मोडल अभी लामा, सुस्मिता तामाङ र उनै नव गायिका शशीकला स्याङ्तानलको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार