काठमाण्डौ । गायक हर्क दोङ तामाङको आवाजमा रहेको ‘सुन चाँदी झै’ बोलको गीत बजारमा आएको छ । हाइलाइटस नेपालबाट आज उक्त गीत बजारमा ल्याइएको हो ।
गायक हर्क दोङ तामाङको सुमधुर आवाज रहेको गीतलाई टिका बम्जनको संगीत, साङगे ब्लोन तामाङले शब्द रचना गरेका हुन भने पवन वाङ लामाले संगीत संयोजन गरेका हुन ।
उर्गेन दोङद्धारा निर्देशित उक्त भिडियोलाई विवेक लामाले छायांकन,सम्पादन र कलर गरेका हुन । युद्ध लामा ब्लोनको कथा र कन्सेप्ट, रोशन फ्युबाको ड्रोन रहेको छ भने योसोफ लामा, याङगी दोङ, युद्ध लामा ब्लोनको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
भिडियो






