चर्चित गायक एंव संगीतकार बिशाल काल्तान र गायिका पूजा बोम्जनको ‘ङ्यान्गोले ङ्यान्गोले’

विवेक लोप्चन ९ भाद्र २०७७, मंगलवार संगीत

काठमाण्डौ । चर्चित गायक एंव संगीतकार बिशाल काल्तान र गायिका पूजा बोम्जनको आवाजमा रहेको ‘ङ्यान्गोले ङ्यान्गोले’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई धुच्छे म्युजिक कृयसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द र संगीत रहेको छ भने जोगलाल लामाले संगीत संयोजन गरेका हुन । सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन ।

भिडियोलाई छायांकन,सम्पादन र कलर सुर्य लामाले गरेका हुन भने जिग्मे मिडियाले पोस्ट प्रोडक्सन गरेका हुन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार