गाँजा सहित एक जनालाई पक्राउ

उज्यालो प्रतिनिधि २४ श्रावण २०७७, शनिबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहामा लागूऔषध गाँजा सहित एक जना पक्राउ गरेको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. १० मा सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट (इन्स्पेक्टर) विरेन्द्र लम्सालको कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ बस्ने ६० वर्षीय मनै मोचिलाई ३ के.जि. ४ सय ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका नायब उपरीक्षक (डिएसपी) विनोद थापाले बताए ।
(डिएसपी) विनोद थापाले खुल्ला सिमानाको कारणले हुँदै आएको गतिविधि नियन्त्रण गर्न म्यान टु म्यान राख्ने, मोबाईल टोलीलाई सक्रिय गर्ने र चेक प्वाइन्ट बढाई सिमानाकाहरु सुरक्षित गर्ने बताए ।

त्यसै गरि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वाटर सिरहाका प्रमूख (एसपी) प्रहरी उपरीक्षक दिपेन्द्र गिरीको अनुसार जिल्लाभर कुनै पनि नाकाबाट कुनै पनि प्रकारका अबैध रुपमा भन्सार छलेर ल्याइने सामान तथा बस्तुहरु पुर्णरुपमा नियन्त्रण गर्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार