काठमाण्डौ । गायक सन्तोष लामाको आवाजमा ‘डर छैन’ बोलको गीत बजारमा आएको छ ।
गीतमा नारायण गौतमको शब्द, हरि लम्सालले संगीत रहेको छ ।
भिडियोमा विपिन कार्की, लोकमणि सापकोटा र स्रभनी थापाको अभिनय समेटिएको छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
भिडियो
Facebook Comments Box






