काठमाण्डौ । बाल गायक उसान तामाङको आवाजमा रहेको ‘अक्षर लेख्ने’ बोलको गीत बजारमा आएको छ ।
लेखु सहयात्रीले लेखेको उक्त गीतलाई राजन खतिवडाले संगीत गरेका हुन भने एरेन्ज/मिक्सिङ बुद्ध स्याङ्बाले गरेका छन ।
स्टुडियोमा छायांकन गरेको उक्त भिडियोलाई छायांकन र सम्पादन सुमन तामाङले गरेका हुन भने सन्जिव कुमार तामाङ र उर्मिला ब्लोनले निर्माण गरेका हुन ।
Facebook Comments Box






