गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ (भिडियो)

विवेक लोप्चन ४ श्रावण २०७७, आईतवार संगीत

काठमाण्डौ । चर्चित गायक रन्जित लामाको ‘पर्देशीको कथा व्यथा’ बोलको गीत बजारमा आएको छ । गायक लामाको आउन माया आउ,मुसुक्क नेमा,बुट्टे रुमाल,ए हुलाकी दाईलगायत थुप्रै हिट गीतहरु गाइसकेका छन । आधा दर्जन अवार्ड पाइसकेका गायक लामा दर्शकको मन मुटुमा रहन सफल गायक मध्ये एक हुन ।

गीतमा नविन मोक्तानको शब्द, एन बि थापा मगरको संगीत रहेको उक्त गीतमा गायक रन्जित लामा र श्रिषा तामाङको स्वर रहेको छ ।

भिडियोलाई मरुभुमी नारायणले छायांकन, एम बि गुरुङले निर्देशन र आशिष गोङबो तामाङले सम्पादन र रोशन धितालले कलर गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार