गायक दीपक बराइली र बिद्या तिवारीको आवाजमा ‘चोखो माया’ सार्वजानिक(भिडियो)

उज्यालो प्रतिनिधि २ श्रावण २०७७, शुक्रबार संगीत

काठमाण्डौ । गायक दीपक बराइली र बिद्या तिवारीको आवाजमा रहेको ‘चोखो माया’ बोलको गीत बजारमा आएको छ । गायक बराइलीको थुप्रै गीत बजारमा ल्याइसकेका छन ।

गीतमा समनता गजमेरको शब्द, कमल रसाइलीको संगीत र शैलेन्द्र प्रधान (बाबु ) को एरेन्ज रहेको छ भिडियोलाई सन्जिब घिसिङले छायाँकन,सम्पादन गरेका छन भने दिलिप समनले निर्देशन गरेका हुन ।

भिडियोमा सान खत्री र सृजना जिसीको उत्कृष्ट अभिनय रहेको छ ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार