गायक ओम तामाङले अनितालाई ‘जुङगामा’ राख्ने (भिडियो)

विवेक लोप्चन ३० असार २०७७, मंगलवार संगीत

काठमाण्डौ । गायक एंव निर्देशक ओम तामाङ वाइबा र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘जुङ्गामा’ बोलको गीत बजारमा आएको छ । मङगलबार जिग्मे मिडिया मार्फत उक्त गीत बजारमा ल्याएको हो ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको शब्द,संगीत रहेको छ भने चाँद सिंको एरेन्ज,दिपेश प्रधानले मिक्सिङ गरेका हुन । जेनेरिक स्टुडियोमा रेकर्ड रहेको उक्त गीतमा गायक एंव निर्देशक ओम तामाङ वाइबा र गायिका जितु लोप्चनको आवाज रहेको छ ।

सुर्य लामाले छायांकन,सम्पादन र कलर गरेको उक्त भिडियोमा ओम तामाङ, अनिता गोले र आशमान तामाङ वाइबाको अभिनय देख्न सकिन्छ । अभी लामाले कोरोयोग्राफर गरेको उक्त गीतको म्युजिक भिडियोलाई उनै निर्देशक एंव गायक ओम तामाङले निर्देशन गरेका हुन ।

भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार