भारतमा कोरोना संक्रमित थपिने र ज्यान गुमाउनेको संख्या लगातार उकालो

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार विश्व

नयाँ दिल्ली । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण भारतमा एकै दिन ४२४ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा १४ हजार ९०७ जनाभन्दा बढीको मृत्‍यु भएको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो रिपोर्ट अनुसार बुधबारमात्रै १६ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ४ लाख ७२ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै २ लाख ७१ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार