काठमाण्डौ । जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराईले गौतम बुद्धबाट प्रेरणा लिएर विश्वलाई नयाँ ढंगले योगदान गर्ने प्रण गर्न आव्ह्वान गरेका छन । बुद्धजयन्ति,उभौली पर्व,चण्डी पूर्णिमाको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै नेता भट्टराईले सो कुरा बताएका हुन ।
‘बुद्धजयन्ति,उभौली पर्व,चण्डी पूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! २५६४बर्ष पहिले नेपाली भूमिमा जन्मिएर विश्वलाई ज्ञानको ज्योति प्रदान गर्ने गौतम बुद्धबाट प्रेरणा लिएर एक्काइसौं शताब्दीमा विश्वलाई नयाँ ढंगले योगदान गर्ने प्रण गरौं! देशको बहुसांस्कृतिक चरित्रको रक्षा गरौं!’ उनले भनेका छन ।
बुद्धजयन्ति,उभौली पर्व,चण्डी पूर्णिमाको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! २५६४बर्ष पहिले नेपाली भूमिमा जन्मिएर विश्वलाई ज्ञानको ज्योति प्रदान गर्ने गौतम बुद्धबाट प्रेरणा लिएर एक्काइसौं शताब्दीमा विश्वलाई नयाँ ढंगले योगदान गर्ने प्रण गरौं! देशको बहुसांस्कृतिक चरित्रको रक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) May 7, 2020






