आजको मौसम : चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

उज्यालो प्रतिनिधि ८ बैशाख २०७७, सोमबार समाचार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ ।

महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

यसैगरी, अपरान्हपश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार