टुटलले घटायो राइडरबाट लिने कमिसन

उज्यालो प्रतिनिधि ४ बैशाख २०८१, मंगलवार प्रविधि

काठमाडौं । टुटलले राइडरहरूका लागि नयाँ कमिसन दर घोषणा गरेको छ । आजदेखि लागू हुनेगरी कम्पनीले क्याबका लागि १२ प्रतिशत र बाइकमा १५ प्रतिशत कमिसन दर तोकेको हो ।

यसअघि कम्पनीले बाइकबाट २० प्रतिशत र क्याबबाट १५ प्रतिशत कमिसन लिने गर्थ्यो ।

कमिसनको परिमार्जित संरचनाले सबै सरोकारवालालाई फाइदा पुग्ने र नेपालको यातायात उद्योगको विकासमा योगदान पुग्ने टुटलको विश्वास छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार