सत्यराज चौलागाइलाई ‘सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक’ अवार्ड

काठमाडौँ । चलचित्र निर्देशक सत्यराज चौलागाइलाई ‘सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक’ अवार्ड प्राप्त गरेका छन । उनले ‘सपना बनेर तिमीलाई भेट्ने’ बोलको गीतबाट अवार्ड प्राप्त गरेका हुन । नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीज्यूको प्रमुख आतिथ्यमा सम्पन रामेछापको सुनापति, दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषद्धारा आयोजित अवार्ड समारोहमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

निता ढुंगाना र ठिलेन लामाको अभिनय रहेको ‘सपना बनेर तिमीलाई भेट्ने’ गीतमा निर्देशक चौलागाई कै शब्द रचना, सरोज पोखरेलको सङ्गीत छ भने स्वर सुमन केसी र सुश्मा बिस्वकर्माले दिएका छन । अवार्ड प्राप्त गरेपछी प्रतिकृया दिदै निर्देशक चौलागाइले आफुलाई थप काम गर्न हौसला मिलेको र जिम्मेवारी थपेको महशुस भएको बताए ।
गीत :

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार