विहिनले जितुलाई किन भन्यो-‘अड्कल लसि आपीन माया’

उज्यालो प्रतिनिधि १३ फाल्गुन २०७८, शुक्रबार संगीत

काठमाडौं । गायक तथा संगीतकार विहिन दोङले गायिका जितु लोप्चनलाई आफ्नो माया(अड्कल लसि आपीन माया) अड्कल गरेर नदिने बताएका छन् ।

पत्रकार सुदिन दोङले लेखेको उक्त गीतमा आफ्नो स्वर मार्फत गायक गायिकाद्धायले एकअर्काले आफ्नो माया अड्कल गरेर नदिने कुरा गरेका छन् ।

अजय स्याङतले निर्देशन गरेका उक्त गीतको भिडियोमा मोडल निरन्जली लामालाई सुरेश लामाले साथ दिएका छन् । ह्याङला टिभी युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त भिडियोको निर्माण पत्रकार हेम बोम्झनले गरेका छन् ।

भिडियोमा दुई प्रेमिप्रेमिका विच एकअर्काले व्यक्त गर्ने प्रेमिला शब्दहरु मार्फत चोखो मायामा कस्तो महसुस हुन्छ, मनमनै कस्ताकस्ता कुराहरु खेल्ने गर्छन जस्ता कुराहरु उजागर गर्न खोजेको देखिन्छ । हेर्नुस् भिडियो सहित

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार