कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उज्यालो प्रतिनिधि २६ असार २०७८, शनिबार समाचार

कैलाली । कैलारी गाउँपालिका–१ मा से १ त ३४३४ नंको ट्रयाक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्रयाक्टर चालक अमित कठरियाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार