प्रभु शाहले विदेश पठाइदिन्छु भन्दै पैसा असुलेको खुलासा, प्रहरीमा पर्यो उजुरी

काठमाडौं । नेकपा एमालेका नवप्रवेशी नेता प्रभु शाहले विदेश पठाइदिन्छु भन्दै पैसा असुलेको खुलेको छ ।

पूर्वमन्त्री समेत रहेका साहले काठमाडौं बाँसबारीस्थित् दिपा कुँवरसँग पैसा असुलेको पाइएको हो । सो रकम फिर्ता नभएपछि उनल अहिले प्रहरीमा उजुरी दिएकी छन् ।

उजुरीमा उल्लेख भएअनुसार साहले उनीसँग ३० लाख लिएका थिए । जसमध्ये उनले १० लाख फिर्ता पाएकी छन् । तर, २० लाख भने फिर्ता भएको छैन ।

प्रहरीले पनि साहले पैसा लिएको प्रमाण प्राप्त भएको जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार