हावा र शशिकलाको आवाजमा ‘ताङ्ला चु सेम’, महानायक अमिर दोङ र निर्मलाको अभिनय

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७८, मंगलवार कला/साहित्य

काठमाडौँ । तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङ र नव मोडेल निर्मला तामाङ अभिनित ‘ताङ्ला ङाला चु सेम’ सार्वजानिक भएको छ । गीतको म्युजिक भिडियोलाई ताम्सालिङ टिभिको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

सुदिन लामा दोङको शब्द रहेको उक्त गीतलाई प्रतीक मोक्तानले संगीत, चर्चित गायक एंव संगीतकार जोगलाल लामाले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन । गीतमा चर्चित गायिका शशिकला मोक्तान र गायक हावा लामा दोङको स्वर रहेको छ ।

भिडियो सम्पादन तथा निर्देशन उनै तामाङ चलचित्र जगतका महानायक तथा निर्देशक अमिर दोङले गरेका हुन । सुमन तामाङले कलर र छायांकन, युद्ध लामाले कोरियाग्राफी र मिलन लामा दोङले ड्रोन छायाङ्कन गरेका हुन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार