माओवादी केन्द्रद्धारा बलेफी र जुगल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सिन्धुपाल्चोक । शुक्रबार नेकपा माओवादी केन्द्रले जिल्लाको बलेफी गाउँपालिका र जुगल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा फलफूल तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

स्वास्थ्य सामग्रीमा सर्जिकल माक्स‚ एन ९५ माक्स‚ अक्सिमिटर‚ पिपिई सेट लगायत रहेका छन् । त्यस्तै आइसोलेसनमा रहेका बिरामीहरू र स्वास्थ्यकर्मी लगायतलाई फलफूल प्रदान गरेका हुन् ।

माओवादी केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’का अनुसार खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल, चौतारा अस्पताल‚ चाकु, अस्पताल लगायतमा पनि प्रदान गरिएको

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार