शरीर बारे पर्सनल अकाण्टमा आएर कमेन्ट गर्दा चित्त दुख्यो : नायिका मोक्तान (भिडियो)

उज्यालो प्रतिनिधि २८ चैत्र २०७७, शनिबार कला/साहित्य

काठमाडौँ । नायिका सुस्मा मोक्तानले आफ्नो काम बारे अरुले आलोचना गर्नु राम्रो कुरा भएको बताएकी छिन् । उनले उज्यालो नेटवर्कको विशेष कार्यक्रम ‘सिने गफ’मा सो कुरा बताएकी हुन ।

फरक प्रसंगमा बोल्दै उनले शरीर बारे आफ्नो पर्सनल अकाण्टमा आएर कमेन्ट गर्दा चित्त दुखेको बताइन ।

“यो भन्दा दुई महिना अगाडिको कुरा हो,मेरो पर्सनल अकाण्टमा आएर एकजनाले यस्तो सानो मान्छे न हाइट छ,न रुप छ न के छ कल्ले बनायो हिरोनी यस्तो टाइपको कमेण्टहरु आको थ्यो,त्यसले चाँही अलिकती मनमा चित्त दुख्ह्दो रहेछ ।”

उनले चलचित्र म्हार्मेनको केही भाग शुटिङ गर्न भारत जानुपर्ने र कोरोनाले गर्दा रोकिएको समेत बताईन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार